बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

लण्डन – बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ । जनस्वास्थ्यलाई मध्येनजर गर्दै अदालतले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका ग्याँसहरूको उत्पादनमा रोक लगाउन लागि सरकारलाई आदेश दिएको थियो। वायु प्रदुषणका कारण मात्रै ब्रिटेनमा चालिस हजार मानिसहरूको मृत्यु भइसकेको एक तथ्यांकले बताएको छ … Continue reading बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने